
काठमाडौँ, ८ असार । क्वारेन्टिनमा बसेका एक ३० वर्षे युवाले आत्महत्या गरेका छन् ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका ७ स्थित मजखोरी माध्यामिक विद्यालयमा रहेको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका हुन् ।
३ दिन अघि भारतबाट आएका उनको कोरोना परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनी क्वारेन्टिनमा एक्लै बसेका थिए ।















प्रतिक्रिया