७ मंसिर २०८३, सोमबार

बझाङमा भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिले आत्महत्या गरे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ८ असार । बझाङ जिल्लाको क्वारेन्टिनमा रहेका एक युवाले आत्महत्या गरेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।

तीन दिनअघि भारतको बैंग्लोरबाट आएर उनी क्वारेन्टिनमा बसेका थिए । उनले आइतबार राति आत्महत्या गरेकाे जनाइएकाे छ ।

पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली एकाे छ ।