
गुल्मी, ८ असार । कोरोना नदेखिएपछि गुल्मीको रेसुङगा–४मा ८ महिने शिशुसहित १४ जनालाई घर पठाइएको छ ।
संक्रमित भएकाहरुमा कुनै पनि लक्षण नदेखिएकाले कोरोना मुक्त भए नभएको जाँच नगरी घर पठाइएको अर्यालले बताए ।
क्वारेन्टाइनमा राख्दा संक्रमण नदेखिएपछि घर पठाइएको हो ।
उनीहरु गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको थियो ।











प्रतिक्रिया