४ कार्तिक २०८३, बुधबार

सिराहामा एकै दिन थप ५२ जनामा कोरोना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । सिराहामा आइतबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिराहामा एकै दिन यतिका धेरै संक्रमित थपिएको पहिलोपटक हो ।

जिल्लामा ८० जना कोरोना संक्रमित रहेका छन् भने ५२ जना निको भएर घर फर्केका छन् ।

थपिएका संक्रमितहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आइतबार संक्रमण पुष्टि भएकामध्ये ६४ महिला र ३ सय ५७ पुरुष रहेका छन् ।

नेपालमा हालसम्म ९ हजार १६ जना संक्रमित पुगेका छन् । जसमध्ये ८ सय २० महिला र ८ हजार २ सय ६ पुरुष रहेका मन्त्रालयले जनाएको छ ।