४ कार्तिक २०८३, बुधबार

प्रदेश एकमा पुगे ४ सय ४८ जना कोरोना संक्रमित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । प्रदेश एकमा थप १५ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ४ सय ४८ जना पुगेको छ । नयाँ संक्रमितहरु झापाका ६ जना, मोरङका ५ जना, उदयपुर र सुनसरीका २ २ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा झापा अर्जुनधाराका ३, कनकाई नगरपालिकाका १ र मेचीनगरका २ जनामा संक्रमण पुष्टि भएको हो ।