काठमाडौँ, ७ असार । प्युठानमा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानका अनुसार यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९५ पुगेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया