
भक्तपुर, ७ असार । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका १ दुवाकोट बेसी बस्ने रुकुम भुमे गाउँपालिका १ घर भएका ३५ वर्षीय जब्बर खडकालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट नेपाल इन्जनियरिङ कलेजको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया