२ कार्तिक २०८३, सोमबार

नेकपाकाे सचिवालयकाे बैठक बालुवाटारमा बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ६ असार । सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयकाे बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे पनि निर्णय लिन सक्नेछ ।

एमसीसीलाई लिएर नेकपाभित्र लामो समयदेखि विवाद हुँदै आएको छ ।

नेकपाले गएको आइतबार सचिवालय बैठक बोलाए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।