
काठमाडौँ, ५ असार । पश्चिम नवपरासीका घर पठाइएका ७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
बिहीबार घर पठाउँदा उनीहरुलाई जनप्रतिनिधिलगायतले खादा लगाएर विदाइ गरेका थिए ।
पाल्हीनन्दन गाउँपालिकाका उनीहरुलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु १४ दिन क्वारेन्टिनमा बसेर दोस्रो पीसीआर को रिपोर्ट नआई घर पठाइएको थियो ।
शुक्रबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।















प्रतिक्रिया