४ कार्तिक २०८३, बुधबार

थप २ सय १६ जना संक्रमित निको भए, निको हुनेको संख्या १४ सय नाघ्यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । थप २ सय १६ जनाले कोरोना जितेका छन् ।

शु्क्रबार थप २ सय १६ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यदि धेरै संख्यामा निको भएको यो पहिलोपटक हो । यससँगै निको हुनेको संख्या १ हजार ४ सय २ जना पुगेको छ ।

कोरोना संक्रमितको संख्या ८ हजार २७४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, ७७ मध्ये ७४ जिल्लामा कोरोना फैलिएको प्रवक्ता गौतमले जनाएका छन् ।