४ कार्तिक २०८३, बुधबार

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितहरु पर्वत, बागलुङ र तनहुँ जिल्लाका रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० जना पुगेको छ ।