४ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिममा बिहीबार एकै दिनमा २३८ मा देखियो कोरोना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । सुदूरपश्चिममा बिहीबार मात्रै थप २ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, प्रदेशमा कोरोनाका कारण ४ जनाको निधन भएको छ । त्यसैगरी, ८१ जनाले कोरोना जितेका छन् ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कर्णालीमा भएको परीक्षणमा संक्रमण देखिएको हो ।

संक्रमितहरू डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या ५९३ पुगेको छ ।