४ कार्तिक २०८३, बुधबार

थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । नेपालमा थप ६ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ७ हजार ८ सय ४८ जना पुगेको छ ।