
काठमाडौँ, ४ असार । सुदूरपश्चिम प्रदेशमा बिहीबार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
नयाँ संक्रमितहरु डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
थपिएका डडेल्धुराका ८३ जना, अछाममा २९ जना र बैतडीमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया