काठमाडौं, ४ असार । देशकै ठूलो सञ्चारगृह कान्तिपुर मिडिया ग्रुपका श्रमिक र कर्मचारीले न्यायको माग गरेका छन् ।
कोभिड–१९ को महामारी, लक डाउनका बेला पारिश्रमिक नदिएको, बेतलबी विदा बस्न दबाब दिएको र प्रशासनिक प्रमुखहरूले दुव्र्यवहार गरेको भन्दै न्युनतम पारिश्रमिक निर्धारण समितिमा उजुरी गरेका थिए ।
करार सम्झौतामा कम तलब उल्लेख गरेको कान्तिपुर मिडियाले सोहीअनुसारको सुविधा दिएको बाहनामा श्रमिकलाई पेल्न सक्ने भन्दै सचेतनासहित न्याय दिलाउन श्रमिकले माग गरेपछि समितिले ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ ।












प्रतिक्रिया