४ कार्तिक २०८३, बुधबार

रौतहटमा थप ५२ जनामा देखियो कोरोना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । रौतहटमा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण देखिएको छ ।

थपिएका संक्रमितहरु बौधिमाईका ३३ जना, यमुना माइका ९ जना, देवाही गोनाहीका ८ जना, ईशनाथ र परोहाका एक/एक जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जनाएका छन् ।