४ कार्तिक २०८३, बुधबार

काठमाडौँमा थप एक महिलामा कोरोना संक्रमण

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । काठमाडौँमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँकी एक महिलामा संक्रमण देखिएको जानकारी दिएका छन् ।

उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

मंगलबार एकै दिनमा थप ३ सय ८० जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।