
काठमाडौँ, २ असार । पाँचथर बहुमुखि क्याम्पसको क्वारेन्टाइनमा रहेकी एक युवतीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
कुवेतबाट आएकी ति युवती फिदिम नगरपालिका १ की बासिन्दा हुन् । जेठ ३१ गते उनलाई त्यहाँको क्वारेन्टिनमा राखिएको थियो । उनको विराटनगरमा रहेको एक नम्बर प्रदेशको ल्याबमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्याम्पसमा रहेका ४ मध्ये उनलाई कोरोना पोजेटिभ देखिएको हो ।















प्रतिक्रिया