७ मंसिर २०८३, सोमबार

नेपाल प्रहरीका ३६ एसपीको सरुवा, मोरङ प्रमुखमा खड्का (विवरणसहित)

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेपाल प्रहरी प्रधान कार्यालयले ३६ जना उपरिक्षक (एसपी)को सरुवा गरेको छ ।

मोरङ जिल्लाको प्रमुखका रुपमा एसपी सन्तोष खड्कालाई जिम्मेवारी तोकिएको छ । यस्तै पाल्पामा दिपकराज खरेललाई जिम्मेवारी दिइएको छ ।

कसको जिम्मेवारी कहाँ ? सूची हेर्नुहोस्