४ कार्तिक २०८३, बुधबार

आइतबार नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । सत्तारुढ नेकपाले आइतबार अराह्न ४ बजे सचिवालय बैठक बोलाएको छ ।

एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाईएको बालुवाटार स्रोतले जनाएको छ ।

नेपालको नयाँ नक्साअनुसार निशान छाप बनाउन शनिबार संसदबाटै संशोधन पारित भएपछि अबको प्रमुख एजेण्डा एमसीसी नै रहेको छ ।

केही नेताबाहेक नेकपा एमसीसी सदनबाटै पास गराउनुपर्छ भन्ने विषयमा लागेको छ । तर जनस्तरबाट भने यसको चर्काे विरोध हुँदै आएको छ ।