३ कार्तिक २०८३, मंगलबार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ फागुन । विराटनगरको बरगाछी चोकमा आज बिहान ९ः३० बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था गम्भीर रहेको छ ।

विराटनगरतिरबाट उत्तरतर्फ गइरहेको युपी६१एल १११६ इन्डियन नम्बर प्लेटको ट्रकले दक्षिणतिरबाट आइरहेको को२प ३०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

विराटनरगर–५ बस्ने अन्दाजी ४५ वर्षीय तेजनाथ अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने उहाँसँगै पछाडि बस्ने ३३ वर्षीया जुनु ढकालको विराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस