
काठमाडौँ, २९ जेठ । धादिङमा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका ७ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरु सबै जना भारतबाट आएका हुन् । जिल्लामा यसअघि ५ जना संक्रमित भइसकेका छन् ।















प्रतिक्रिया