
काठमाडौँ, २८ जेठ । वुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक लम्बिएपछि सरेको छ ।
बैठक अहिले आज ५ बजे बस्ने बालुवाटार स्रोतले जनाएको छ ।
आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटीबारे निर्णय गर्ने जनाइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनले जनजीवन प्रभावित भएको भन्दै लकडाउनको विकल्प निकाल्न सरकारलाई दवाव बढेको छ ।















प्रतिक्रिया