७ मंसिर २०८३, सोमबार

बुधबार पनि चितवनमा दुई जनामा कोरोना संक्रमणको पुष्टि

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ जेठ । बुधबार पनि चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुरमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–५ निवासी २८ वर्षीय र कालिका नगरपालिका–६ जुटपानी निवासी २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।