४ कार्तिक २०८३, बुधबार

लायन्सको ३२५ एवानको रिजन चेयर पर्सनमा व्यवसायी विमल शर्मा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २७ जेठ । लायन्स क्लब अफ इंटरनेसनल डिस्ट्रीक ३२५ एवानको रिजन चेयर पर्सनमा झापाका व्यवसायी बिमल शर्मा मनोनित भएका छन् ।

शर्मा संगम स्विटस तथा संगम इन्टरप्राइजेजका संचालक हुन् । झापामा सफल युवा व्यावसायीको पहिचान बनाएका उनले सबैमा लोकप्रियता र मिलनसार सामाजिक व्यक्तित्वको रुपमा पनि आफूलाई चिनाएका छन् ।