४ कार्तिक २०८३, बुधबार

चितवनका १७ र २ स्वास्थ्यकर्मीसहित थप २३ जनामा कोरोना पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । चितवनमा भएको कोरोनाभाइरस परीक्षणमा २ जना स्वास्थ्यकर्मीसहित २३ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा १७ जना चितवनकै रहेका छन् भने ५ जना नवलपुर र १ जना धादिङका रहेका छन् ।