काठमाडौं, २६ जेठ । बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले आज जवाफ दिने भएका छन् ।
प्रतिनिधी सभाकाे बैठकमा मन्त्रीहरूले छलपफलका क्रममा उठाएका प्रश्नकाे जवाफ दिने भएका हुन् ।
जवाफ दिने क्रम सकिएपछि विनियोजन विधेयक साेमबार पारित गर्ने कार्यसूची छ ।











प्रतिक्रिया