
काठमाडौँ, २४ जेठ । प्रदेश ५ मा थप ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितहरु बर्दिया र बाँकेका रहेका छन् ।
उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणको रिपोर्टमा पोजेटिभ देखिएको अस्पतलाले जनाएको छ ।
थपिएका संक्रमितहरु बर्दियाका २८ जना र बाँकेका १२ जना रहेका छन् ।















प्रतिक्रिया