१ कार्तिक २०८३, आइतबार

दश अर्व रकम झार्न नयाँ संस्था जन्माउँदै वन मन्त्रालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ban Mantralayaकाठमाडौं, २९ फागुन । अपारदर्शिता र अनियमितताका कारण विवादित बनेको बहुसरोकारवाला वन कार्यक्रमको समयावधि लम्ब्याएर दाताबाट १० अर्व रुपियाँ झार्न वन मन्त्रालयले फेरि नयाँ संस्था जन्माउने तयारी गरेको छ ।

वन मन्त्रालयले यो कार्यक्रमलाई दोस्रो चरणमा विस्तार गर्न दाताको सर्तअनुसार सन् २०१६ जुलाइभित्र नेशनल फरेस्ट इन्टिटी नामक नयाँ निकाय स्थापना गर्ने तयारी अघि बढाएको हो ।

सरोकारवाला विज्ञले भने नयाँ संस्था स्थापना सरकारका लागि बोझ मात्र हुने भन्दै आलोचना गरेको नागरिक दैनिकले छापेको छ ।