७ मंसिर २०८३, सोमबार

यस्तो छ स्वास्थ्य मन्त्रालय र आन्दोलित चिकित्सकबीच भएको ५ बुँदे सहमति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । १४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले ड्युटीमा रहेका हातपात भएपछि आन्दोलित चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ५ बुँदे सहमति भएको छ ।

बुधबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा भएको वार्तामा ५ बुँदे सहमति भएको हो । काममा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि छानविन गरी तीन दिनभित्र कारवाही गर्नेलगायतका सहमति भएका छन् ।

हेर्नुहोस् सहमति