
काठमाडौं, २२ जेठ । सुर्खेतमा एक जना युवकको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएको छ ।
जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका पन्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । ७ जेठमा
भारतबाट आएका उनको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि वीरेन्द्रनगर पठाइएको छ ।











प्रतिक्रिया