७ मंसिर २०८३, सोमबार

लकडाउनको स्वरुप परिवर्तनबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । लकडाउनको स्वरुप परिवर्तनका विषयमा छलपफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

चार बजे बालुवाटारमा बस्ने बैठकमा लकडाउन खुकुलाे बनाउनेबारे छलफल हुनेछ ।

लकडाउनको स्वरुप परिवर्तनका बारेमा प्रधानमन्त्री केपी ओलीले बुधबार विज्ञ तथा सरोकारवालाहरूसँग गरेका थिए ।