७ मंसिर २०८३, सोमबार

रक्सी खाएर प्रहरी कार्यालयमा वडाध्यक्षले तोडफोड गरे

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । रक्सी खाएर प्रहरीसँग विवाद गर्दै गुन्डा बोलाएर कार्यालयमा तोडफोड गर्ने पश्चिम रुकुमको मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष दिपक केसी फरार भएका छन् ।

छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा कार्यरत अधिकारीसँग विवाद गरेको र पछि गुन्डा ल्याएर तोडफोड गरेका थिए । केसीको खोजी कार्य भइरहेको छ ।