४ कार्तिक २०८३, बुधबार

काेराेना गीतमा सरिताकाे स्वर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चारकर्मसँगै गायनमा ब्यस्त रहेकी गायिका सरिता भारतीको नयाँ गीत देशै रोयो कोरोनाको भिडियो बजारमा आएको छ ।

यो गीतमा चेतन गोतामे र गायिका सरिता भारतीले सहकार्य गरेका छन् । गीत निकै कर्णप्रिय बनेको छ ।

गायिका सरिता, गायक चेतनसँगै यो गीतमा महेश बिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर रहेको छ । गीतलाई सागर प्रधानले लेखेका हुन् । यो गीतमा संगीत पनि सागर प्रधानकै छ ।