
काठमाडौं, ३ जेठ । कपिलबस्तुमा तीन जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारीअनुसार कपिलबस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरुमा कोरोना पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।















प्रतिक्रिया