३ कार्तिक २०८३, मंगलबार

शनिबार बिहान थपिए छ जना कोरोना संक्रमित, २७३ पुग्याे संख्या

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमितको संख्या छ जना थपिएको जनाएको छ ।

शनिबार बिहान १० बजेको तथ्याङ्क अनुसार छ जना थपिएका हुन् । योसँगै २७३ पुगेको छ ।

बर्दिया जिल्लाको नार्खु ११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्साको विरगञ्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिला तथा चितवनको गढौली १ निवसाी २५ वर्षीय महिला रहेका छन् ।