७ मंसिर २०८३, सोमबार

नारायणकाजी भन्छन्– मलाई खतरा छैन, सुरक्षाकर्मी फिर्ता लैजाऊ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले खतरा महसुस नगरेको भन्दै सुरक्षाकर्मी फिर्ता लैजान सरकारलाई अनुरोध गरेका छन् ।

सशस्त्र प्रहरीको सुरक्षाकर्मी पूर्वउपप्रधानमन्त्रीका हैसियतमा उनका लागि खटाइएको थियो । आफूले पछुवा गाडी खासै प्रयोग नगरेको उल्लेख गरेका उनले ट्वीटरमार्फत यस्तो अनुरोध गरेका हुन् ।

हेर्नुहोस् नारायणकाजीको ट्वीट