
काठमाडौं, ३१ वैशाख । ललितपुरको पुल्चोकस्थित एकै बिल्डिङमा रहेका दुई अस्पताल बुधबार सिल गरिएको छ ।
कोरोना संक्रमण देखिएकी भक्तपुरको मध्यपुर ठिमीकी नर्स कार्यरत आरोग्य फाउन्डेशन र सोही बिल्डिङमा रहेको निदान अस्पताल सिल गरिएको हो ।
कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको भवनमा प्रहरीले कसैलाई पनि छिर्न दिएको छैन ।











प्रतिक्रिया