काठमाडौं, ३१ वैशाख । नेकपाका नेता एवम् पूर्वगृहमन्त्री भीम रावलका सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
रावलको सुरक्षामा खटिने गरेका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको छ । उनलाई हाल टेकु अस्पतालमा राखिएको छ। २७ वर्षीय जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।
भक्तपुरमा मंगलबार संक्रमण पुष्टि भएका दुई जनामध्ये उनी पनि एक हुन् ।











प्रतिक्रिया