
काठमाडौँ, २७ वैशाख । संघीय संसदका सदस्य, कर्मचारी र मर्यादापालकसति २ सय ६१ जनाको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको संघीय संसद सचिवालयले जनाएको छ ।
संसदको वर्षे अधिवेशन सुरु हुनु अगाडी सांसदहरुको कोरोना परीक्षण गरिएको हो । शुक्रबारदेखि अधिवेशन सुरु भएको छ । अर्काे बैठक वैशाख २८ (भोलि) मा बस्ने भएको छ ।















प्रतिक्रिया