३ कार्तिक २०८३, मंगलबार

प्रतिनिधिसभाको अर्को बैठक वैशाख २८ गते बस्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । प्रतिनिधिसभाको अर्काे बैठक वैशाख २८ गते बस्ने भएको छ । बैठक वैशाख २८ गते आइतबार विहान ११ बजे बस्ने भएको हो । शुक्रबारबाट वर्षे अधिवेशन सुरु भएको पहिलो सत्ता पक्ष र विपक्षी दलका शीर्ष नेताले सम्बोधन गरेका थिए ।

आजको बैठकमा सत्तापक्षका नेता सुवास नेम्वाङ, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, त्यस्तै बाबुराम भट्टराईलगायतले सम्बोधन गरेका थिए ।