
काठमाडौँ, २५ वैशाख । चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु भएको छ । बिहीबार परेको चट्याङले लुंग्री गाउँपालिका २ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुन रहेका छन् ।
बिहीबार विहान पानी परेका बेला नजिकैको रुखमा चट्याङ लागेर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया