३ कार्तिक २०८३, मंगलबार

लकडाउन जेठ ५ गतेसम्म बढाउने सरकारको निर्णय

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । लकडाउनको अवधि जेठ ५ गतेसम्म बढाउने सरकारले निर्णय गरेको छ ।

बालुवाटारमा वुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बढाउने निर्णय गरेको हो ।

कोरोनाभाइरसको संक्रमणको दर लकडाउनकै अवधिमा बढीरहेकोले पनि लकडाउन बढाइएको बालुवाटार स्रोतले जनाएको छ ।