३ कार्तिक २०८३, मंगलबार

बाढीले बगाएर एक युवकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, २४ वैशाख । भिमफेदी गाउँपालिका ८ पोगटेस्थित सडकमा मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले बगाउँदा स्थानीय २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको छ ।

बा.४४ प ६०८५ नम्बरको मोटरसाइकल चालक कृष्णलाई बाढीले मोटरसाइकल सहित बगाएकोमा खोजी गर्दै जाँदा करिब ५ सय मिटर टाढा उनको शव फेला परेको हो ।

उक्त स्थानमा पहिरो आई बाटो अवरोध भएकोले प्रहरीले हटाउन पहल गरिरहेको छ