
काठमाडौँ, २३ वैशाख । सरकारले वैशाख २५ गते घरघरमा दीप प्रज्ज्वलन गर्न आम नागरिकमा आह्वान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईका अनुसार त्यस दिन बुद्ध जयन्ती परेको र कोरोना संक्रमणमा अनवरत रुपमा खटिरहेका स्वास्थ्यकर्मीहरुमा सम्मानका लागि पनि दीप प्रज्ज्वलन गर्न प्रधानमन्त्रीले आग्रह गरेको बताए ।















प्रतिक्रिया