
काठमाडौँ, २३ वैशाख । वीरगञ्जमा निको भएर डिस्चार्ज भएका दुईजनामा पुनः कोरोनाभाइरस संक्रमण देखिएको छ । फेरि संक्रमण देखिएकामा रौतहटका एक युवक र वीरगञ्ज छपकपैयाका मस्जिदका जमाती रहेका छन् ।
उनीहरु वैशाख १४ मा निको भएर डिस्चार्ज भएका थिए । मस्जिदका जमातीमा चैत ३० गते र भारतबाट आएका रौतहटका युवकमा वैशाख १ मा संक्रमण भेटिएको थियो ।















प्रतिक्रिया