
काठमाडौँ, २२ वैशाख । नेपालगञ्जमा वैशाख २३ गते (भोलि) देखि २५ गतेसम्म कर्फ्यू लगाइने भएको छ । आइतबार मात्रै एकैदिन त्यहाँ १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
थप कोरोना संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालयले भोलिदेखि संक्रमित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।















प्रतिक्रिया