३ कार्तिक २०८३, मंगलबार

संघीय संसद महासचिवका लागि गौतमको नाम सिफारिस

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । संघीय संसदको महासचिव पदका लागि डा. भरतराज गौतम सिफारिस भएका छन् ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् । हाल उनी संसदका सचिव रहेका छन् ।