३ कार्तिक २०८३, मंगलबार

एकैदिनमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । नेपालमा आइतबार एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

नियमित पत्रकार सम्मलेनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ जना र वीरगञ्जमा १ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए ।