
काठमाडौँ, २० वैशाख । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । पार्टीभित्रको विवाद समाधान गर्न अहिले बालुवाटारमा बैठक सुरु भएको छ । शनिबारको बैठकले केही निकास दिने आंकलन गरिएको छ ।
बैठक अघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेतासँग भेटवार्ता गरेका थिए । त्यस्तै, उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए ।















प्रतिक्रिया